Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

गीतकार दिनेश खड्काको शब्द रचनामा पान बुट्टे चोली सार्वजनिक

गीतकार दिनेश खड्काको शब्द रचनामा पान बुट्टे चोली सार्वजनिक

  • 1.2K
    SHARES

  • गीतकार दिनेश खड्काको शब्द रचनामा पान बुट्टे चोली सार्वजनिक

    बुटवल, जेठ १० ।

    आधुनिक गीत पान बुट्टे चोली सार्वजनिक भएको छ । गीतकार दिनेश खड्काको शब्द रहेको गीतमा चर्चित गायिका अस्मिता अधिकारी र गायक अर्जुन मिश्रको स्वर रहेको छ । गीतमा संगीत भर्ने काम गायक मिश्रले गरेका छन् ।

    अस्मिता अधिकारी अफिसियल नामक युट्यूव मार्फत गीत सार्वजनिक गरिएको छ । गीतमा सुनिल परियारको संगीत संयोजन रहेको छ भने वान डिवी मार्फत अडियो तयार पारिएको हो । भिडियोको छायांकन तथा सम्पादन कृष्ण पाण्डेले गरेका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, जेठ १० २०८००९:४७:२१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology