Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बलात्कारको आरोपमा देउखुरी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख गौतम पक्राउ

बलात्कारको आरोपमा देउखुरी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख गौतम पक्राउ

  • 1.1K
    SHARES

  • बलात्कारको आरोपमा देउखुरी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख गौतम पक्राउ

    दाङ, जेठ  ९।

    बलात्कारको आरोपमा देउखुरी बहुमुखी क्याम्पस दाङका प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख शेषमणि गौतम पक्राउ परेका छन् ।

    आइतबार दिउँसो २१ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका ५ रातोडाँडास्थित उनकै निवासबाट पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

    पीडितले दिएको उजुरीका आधारमा पक्राउ परेका शेषमणि हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी गौतमले बताए ।अदालतमा म्याद थप गरेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, जेठ ८ २०८००२:०५:०६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology