Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

दिपु ,प्रिती र श्याम रानाको धमाका : है मेरी मायालु सार्वजनिक (भिडियो)

दिपु ,प्रिती र श्याम रानाको धमाका : है मेरी मायालु सार्वजनिक (भिडियो)

  • 8.0K
    SHARES

  • दिपु ,प्रिती र श्याम रानाको  धमाका :  है मेरी मायालु सार्वजनिक (भिडियो)

    बुटवल,जेठ ४ । 

    चर्चित गायक तथा सञ्चारकर्मी  दिपु मगर र गायिका प्रिती आलेको नयाँ मौलिक ठुम्का झ्याउरे गित है मेरी मायालु सार्वजनिक भएको छ ।

    प्रितीको शब्द सृजनामा सृजित उक्त गीतमा आले,दिपु मगर,अनुराग थापा र मधु थापाले स्वर दिएका छन् भने एरेन्ज दोलराज बारघरे मगरले र संगीत संकलन अनुराग थापाले गरेका छन् ।

    पछिल्लो समय लाइभ दोहोरीबाट चर्चा कमाएका गायक तथा मोडल श्याम रानासंगै विनिता मगर,साजन थापा मगर , मिनराज,बालकृष्ण,दिपा,रश्मि लगायत अन्य कलाकारहरुको अभिनय छ ।

    म्युजिक भिडियोको निर्देशन प्रिती आले आफैले गरेकी छन् । उक्त गित प्रिती आलेकै युटुवबाट सार्वजनिक गरिएको छ । 

     
     
    dipu magar.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology