Logo शनिवार, श्रावण १६ गते २०८३
images

अवदेखि पाल्पाबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नविकरण

अवदेखि पाल्पाबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नविकरण

  • 8.5K
    SHARES

  • अवदेखि पाल्पाबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नविकरण


    पाल्पा,जेठ ४ ।

    अवदेखि पाल्पाबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नविकरण हुने भएको छ ।

    यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेष्ठ ४ गते देखि सवारी चालक अनुमति पत्रको नविकरण सेवा सुरु गरेको जनाएको छ । कार्यालयले सूचना जारी गरी सेवा सुरु भएको जनाएको हो । 

    तानसेन ७ बतुंङमा रहेको सेवा कार्यालयमा नविकरणका लागि सक्कल नागरिकताको प्रमाण पत्र, सक्कल सवारी चालक अनुमति पत्रको प्रमाणपत्र र निरोगिताको प्रमाणपत्र आवश्यक पर्ने कार्यालय प्रमुख केशव सुनारले जारी गरेको सूचनामा उल्लेख छ ।palpa licences.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology