Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

सरकारले घटायो लामो दुरीको सार्वजनिक यातायातको भाडा

सरकारले घटायो लामो दुरीको सार्वजनिक यातायातको भाडा

  • 861
    SHARES

  • सरकारले घटायो लामो दुरीको सार्वजनिक यातायातको भाडा

    काठमाडौं, जेठ ३।

    सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेलको मूल्य घटेसँगै सरकारले लामो दूरीमा चल्ने यात्रुबाहक र मालबाहक दुवै सवारीसाधनमा लाग्ने भाडा पनि घटाएको हो।

    विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology