Logo बिहिवार, आश्विन १ गते २०८३
images

६ घण्टादेखि बालकृष्ण खाणको बयान

६ घण्टादेखि बालकृष्ण खाणको बयान

  • 993
    SHARES

  • ६ घण्टादेखि बालकृष्ण खाणको बयान

    काठमाडौं,जेठ २ । 

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणको बयान चलिरहेको छ। जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान चलिरहेको छ। 

    मंगलबार बिहान ११ बजेदेखि बयान लिन सुरु गरिएकोमा ६ घण्टादेखि जारी भएको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। 

    यस्तै सोही प्रकरणमा आइतबार एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि पक्राउ परेका छन्। सोमबार अदालतले उनलाई चार दिन थुनासमा राख्न अनुमति दिएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology