Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

३० जनामा कोरोना पुष्टि,१४ जना संस्थागत आइसोलेसनमा

३० जनामा कोरोना पुष्टि,१४ जना संस्थागत आइसोलेसनमा

  • 753
    SHARES

  • ३० जनामा कोरोना पुष्टि,१४ जना संस्थागत आइसोलेसनमा

    काठमाडौं,बैशाख २८।

    पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ सय ३० जनाको कोरोना परीक्षण गर्दा  ३० जनामा कोरोना पुष्टि भएको छ। 

    बुधबार १६, मंगलबार ५१, सोमबार ५७, आइतबार ३२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरेको छ। नेपालमा संक्रिय संक्रमितको संख्या १२० रहेको छ जसमध्ये १४ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन्। 

    संस्थागत आइसोलेसनमा भएका मध्ये पाँच जना आईसीयू र एक जना भेन्टिलेटरमा उपचारत छन्। विश्व स्वास्थ्य संगठनले कोभिड १९ विश्व महामारीबाट अन्त्य भएको घोषण गरिसकेको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology