Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न कृषि ऐन : मन्त्री डा.वेदुराम भुसाल

कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न कृषि ऐन : मन्त्री डा.वेदुराम भुसाल

  • 1.5K
    SHARES

  • कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न कृषि ऐन : मन्त्री डा.वेदुराम भुसाल

    काठमाडौं,बैशाख २८।

    कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न कृषि ऐन बनाउनुपर्नेमा जोड दिएका छन् । 

    सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै उनले हालसम्म नेपालमा कृषि ऐन नै बनाएको भन्दै यस क्षेत्रको समस्या समाधानमा कृषि ऐन बनाउन आवश्यक रहेको बताएका हुन् । कृषि ऐन बनाउन मन्त्रालयले मस्यौदा तयार पारिरहेको जानकारी दिँदै उनल कृषि क्षेत्रलाई यन्त्रीकरणमा गएर उत्पादन वृद्धि गर्नुपर्ने बताए । 

    जनशक्तिको अभावका कारण ५० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन बाँझो रहेको र तराई क्षेत्रका ५० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिनमा सिंचाईको सुविधा नहुँदा उत्पादनमा वृद्धि हुन नसकेको मन्त्री भुसालको भनाइ छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology