Logo बिहिवार, आश्विन १ गते २०८३
images

पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ

पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ

  • 1.6K
    SHARES

  • पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ

    काठमाडौं, वैशाख २७ ।

    पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि खाँणलाई प्रहरीले बुधवार बिहान निवासबाटै पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । 

    थप सोधपुछ र प्रमाण जुटाउन अनुसन्धानलाई प्रभावकारी बनाउन उहाँलाई पक्राउ गरिएको कडायतले जानकारी दिनुभयो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology