Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

तुलसीपुरबाट दुई सडक आश्रित मानवको उद्धार

तुलसीपुरबाट दुई सडक आश्रित मानवको उद्धार

  • 1.2K
    SHARES

  • तुलसीपुरबाट दुई सडक आश्रित मानवको उद्धार

    तुलसीपुर,बैशाख २४ । 

    तुलसीपुरबाट दुई सडक आश्रित मानवको उद्धार गरिएको छ । शनिबार राती तुलसीपुरको बसपार्कबाट एक महिला र एक पुरुष गरी दुई सडक मानवको उद्धार गरिएको हो । 

    मानव सेवा आश्रम तुलसीपुरको पहलमा प्रहरी, अधिकारकर्मी , पत्रकार लगायतको टोलीले दुई सडक आश्रित मानवको उद्धार गरिएको हो । सल्यान ढोरचौर घर बताउने अन्दाजी ४५ वर्षीय छवि बोहोरा र रुकुम मुसिकोट १२ घर बताउने  रत्न बहादुर पुन मगरलाई  तुलसीपुर बसपार्कबाट उद्धार गरिएको हो । 

    बसर्पाकको पिपलबोटमा बास बसेको अवस्थामा भेटिनुभएकी ४५ वर्षिय बोहरले  छोरा कमल वोहोरा, श्रीमान गौरी बोहरा बताउनुभएको छ ।

    मानव सेवा आश्रम तुलसीपुरको नेतृत्वमा सडक पेटीमा रात बिताउनेहरुको हरेक समयमा उद्धार गर्ने गरिएपनि शनिबार विषेश उद्धार अभियान संचालन हुने गरेको आश्रमका तुलसीपुर प्रमुख हिरु जोशीले बताउनुभयो ।udhar.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology