Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा थप ८२ जनामा कोभिड–१९ संक्रमण पुष्टि

नेपालमा थप ८२ जनामा कोभिड–१९ संक्रमण पुष्टि

  • 867
    SHARES

  • नेपालमा थप ८२ जनामा कोभिड–१९ संक्रमण पुष्टि

    बुटवल,बैसाख १३। 

    नेपालमा थप ८२ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ८२ जनामा कोभिड–१९ संक्रमण पोजेटिभ देखिएको हो ।

    त्यस्तै आज थप १ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म मृत्यु हुनेको संख्या १२ हजार २८ पुगेको छ । पछिल्लो २४ घण्टामा ६५ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् ।

    यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ९० हजार ४ सय २ पुगेको छ । नेपालमा बुधबारसम्म सक्रिय संक्रमितको संख्या ३६१ रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology