Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

थोर्गा च्युरेक रुपन्देही सम्पर्क समाजको अध्यक्षमा कमला ज्ञवाली

थोर्गा च्युरेक रुपन्देही सम्पर्क समाजको अध्यक्षमा कमला ज्ञवाली

  • 1.0K
    SHARES

  • थोर्गा च्युरेक रुपन्देही सम्पर्क समाजको अध्यक्षमा कमला ज्ञवाली

    बुटवल,बैसाख १० ।

    थोर्गा च्युरेक रुपन्देही सम्पर्क समाजको अध्यक्षमा कमला ज्ञवाली  चयन हुनुभएको छ । गुल्मीको रुरु थोर्गा च्युरेकमा जन्म- कर्मघर भएकाहरुको बुटवलमा भएको भेलाले सर्वसम्मतरुपमा नयाँ नेर्तत्व चयन गरेको हो ।

    जसकोृ उपाध्यक्षमा जानकी ज्ञवाली,सचिवमा प्रदीप ज्ञवाली,कोषाध्यक्षमा शर्मिला ज्ञवाली रहनुभएको छ । सदस्यहरुमा लक्ष्मण ज्ञवाली,गोपाल ज्ञवाली, लक्ष्मी ज्ञवाली, सावित्रा ज्ञवाली र मञ्जु कार्की रहनुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology