Logo बिहिवार, श्रावण १४ गते २०८३
images

राष्ट्रपति रामचन्द्र पौडेल बेहोस भएपछि  त्रिवि शिक्षण अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल बेहोस भएपछि  त्रिवि शिक्षण अस्पताल भर्ना

  • 4.0K
    SHARES

  • राष्ट्रपति रामचन्द्र  पौडेल बेहोस भएपछि  त्रिवि शिक्षण अस्पताल भर्ना

    काठमाडौँ ,बैसाख ५ ।

    राष्ट्रपति रामचन्द्र पौडेल फलोअप परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।मंगलबार साँझ राष्ट्रपति पौडेल बेहोस भएपछि  उपचारका लागि  अस्पताल भर्ना गरिएको राष्ट्रपतिको सचिवालयका एक सदस्यले बताए ।  

    छातीको तल्लो भागमा सङ्क्रमण देखिएपछि राष्ट्रपति पौडेल सोमबार पनि अस्पताल पुगेका थिए । पौडेलको अवस्था अवस्था बुझ्न उपप्रधानमन्त्री पूर्णबहादुर खड्का टिचिङ अस्पताल पुगेका छन् । 

    राष्ट्रपति पौडेलको स्वास्थ्यमा बेला बेला समस्या देखिने गरेको छ । १८ चैतमा पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology