Logo बिहिवार, आश्विन १ गते २०८३
images

शताब्दी पुरुष सत्यमोहनकी पत्नी राधादेवीको ९९ वर्षको उमेरमा निधन

शताब्दी पुरुष सत्यमोहनकी पत्नी राधादेवीको ९९ वर्षको उमेरमा निधन

  • 1.1K
    SHARES

  • शताब्दी पुरुष सत्यमोहनकी पत्नी राधादेवीको ९९ वर्षको उमेरमा निधन

    काठमाडौं, वैशाख २ ।

    शताब्दी पुरुष सत्यमोहन कि जोशीकी पत्नी राधादेवीको जोशीको ९९ वर्षको उमेरमा शनिवार बिहान निधन भएको छ । बिहान ५ः३० बजे उपचारको क्रममा उहाँका मृत्यु परिवारस्रोतले जानकारी दिएको छ । 

    दिर्घरोग नभएकी उहाँ खाना खाएसँगै वान्त गर्ने भएपछि ३० दिनयता देखि अस्पतालमा नियमित स्वास्थ्य जाँचमा हुनुहुन्थ्यो । 

    उहाँका श्रीमान् शताब्दी पुरुष सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो । श्रीमानको जस्तै उहाँको पनि मृत्यु पश्चात् शरीरका सम्पूर्ण अङ्ग अस्पताललाई नै दान गर्ने परिवारले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology