Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा उज्जवल कसजु बिजयी

उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा उज्जवल कसजु बिजयी

  • 852
    SHARES

  • उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा उज्जवल कसजु बिजयी

    बुटवल,चैत्र ३० ।

    नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्य उज्जवल कसजु बिजयी भएका छन् । उनी हाल बुटवल वाणिज्य संघ रुपन्देहीका अध्यक्ष समेत छन्। 

    काठमाडाैँमा भएको ५७ औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । कसजूले  ७२ मत पाएर बिजयी भए । महासंघमा ११७ मतदाता सबैले मतदान गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology