Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

प्राज्ञिक विद्यार्थी परिषद् लुम्बिनी प्रदेशको अध्यक्षमा न्यौपाने,सचिवमा कंडेल

प्राज्ञिक विद्यार्थी परिषद् लुम्बिनी प्रदेशको अध्यक्षमा न्यौपाने,सचिवमा कंडेल

  • 1.9K
    SHARES

  • प्राज्ञिक विद्यार्थी परिषद्  लुम्बिनी प्रदेशको अध्यक्षमा न्यौपाने,सचिवमा कंडेल

    बुटवल,चैत २७ ।

    प्राज्ञिक विद्यार्थी परिषद् नेपालको नवौँ राष्ट्रीय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । धनगढीमा सम्पन्न तेस्रो लुम्बिनी प्रदेश अधिवेशनबाट अध्यक्षमा कृष्ण न्यौपाने चयन भएका छन् ।

    उपाध्यक्षमा कमल कोइराला र सचिवमा आकृति कंडेल निर्वाचित भएका छन् भने , प्रदेश संगठन सचिवमा बाबुराम मरासिनी, प्रदेश सह संगठन सचिवमा हरिश बोहरा प्रदेश सह सचिवमा निर्मला सिंजाली र राजेश घिमिरे चयन भएका छन् ।

    त्यस्तैगरी प्रदेश व्यवस्था प्रमुखमा सुभेन्द्र प्रसाद यादव,प्रदेश छात्रा प्रमुखमा समिक्षा लामिछाने, सह छात्रा प्रमुखमा पुजा पाण्डे तथा सदस्यहरुमा गोबिन्द न्यौपाने, शिवम मिश्र, सत्कार पन्त, स्मृति जिसी, साजना क्षेत्री, वर्षा आचार्य, शिव ठाकुर,बिज्ञान ओली ,गिरिराज भुषाल, सुनील गौतम, सरस्वती मल्ल निर्वाचित भएका छन्।pvp.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology