Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

अटो मेकानिक्स ट्रेड युनियन मोटरसाईकल इकाई समितिको अध्यक्षमा कृष्ण घिमिरे

अटो मेकानिक्स ट्रेड युनियन मोटरसाईकल इकाई समितिको अध्यक्षमा कृष्ण घिमिरे

  • 1.4K
    SHARES

  • अटो मेकानिक्स ट्रेड युनियन मोटरसाईकल इकाई समितिको अध्यक्षमा कृष्ण घिमिरे

    बुटवल,चैत २०।

    नेपाल अटो मेकानिक्स  ट्रेड युनियन मोटरसाईकल इकाई समिति बुटवलको  आठौ अधिवेशन बुटवलमा भएको छ ।नेपाल अटो मेकानिक्स ट्रेड युनियनका पूर्व केन्द्रीय अध्यक्ष जीवन  अधिकारीको आतिथ्यता र जिफन्ट लुम्वनी प्रदेशअध्यक्ष हुमाकान्त काफ्लेको विशिष्ट अतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथिनेपाल अटो मेकानिक्स ट्रेड युनियनका पूर्व अध्यक्ष जीवन अधिकारीलले राज्यको फितलो व्यवस्थापन र खुकुलोसिमानाकाले व्यवसायी मारमा परेको बताए। सिमानाका खुकुलो हुदा दैनिक जसो नेपालबाट भारतमा गएर बाइकहरुबनाउंदा नेपाली व्यवसायी समस्यामा परेको बताए ।

    उनले सिमा नाकामा कडाई गरी नेपालमा नै गाडीहरु ममर्त गर्नेवातावरण मिलाउन आग्रह गरे । कार्यक्रममा जिफन्ट लुम्विनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्ले, नेपाल अटो मेकानिक्सटे«ड युनियनका केन्द्रीय सदस्य राम बेलवासे, गणेशप्रसाद भट्टराई, गोपालनाथ कुवंर लगायतले आआफ्ना भनाईराखेका थिए ।

    कार्यक्रममा सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो केशब सापकोटाको अध्यक्षयता,सचिवरामनाथ पाण्डेको सन्चालनमा कार्यक्रम भएको हो । अधिबेशनबाट कृष्ण घिमिरेको अध्यक्षतामा नयां नेतृत्व चयनभएको छ । जसको उपाध्यक्षयमा रानाथ पाण्डे, सचिव महेश श्रेष्ठ,कोषाध्यक्ष रामप्रसाद बस्याल,सह सचिवमाकृष्णप्रसाद न्यौपाने रहेका छन छ ।

    त्यस्तै गणेश घिमिरे, श्याम वस्याल, जीवन बोहोरा, राजु अन्सारी,कृष्णप्रसादघिमिरे,देव बहादुर कुवंर,सन्तोष चौधरी, विकास पौडेल, रुपेश वस्याल, दीपक बहादुर मसाङग्री लगायत सदस्यहरुमा  निवार्चीत भएका छन।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology