Logo बिहिवार, आश्विन १ गते २०८३
images

मिटरब्याजलाई अपराध घोषणा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

मिटरब्याजलाई अपराध घोषणा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

  • 1.6K
    SHARES

  • मिटरब्याजलाई अपराध घोषणा गर्ने  मन्त्रिपरिषद् बैठकको निर्णय

    बुटवल,चैत १४ ।

    मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारले मुलुकी अपराध संहिता संशोधन गर्ने निर्णय गरेको छ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध घोषणा गर्ने गरी मुलुकी अपराध संहिता २०७४ को आवश्यक संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मामा प्रेस संयोजक नरेन्द्र केसीका अनुसार मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहिता २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय  मन्त्रिपरिषद् बैठकले गरेको हो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology