Logo बिहिवार, आश्विन १ गते २०८३
images

नयाँगाउँ माविमा व्यवस्थापन समिति चयन,अध्यक्षमा पुरुषोत्तम बस्याल

नयाँगाउँ माविमा व्यवस्थापन समिति चयन,अध्यक्षमा पुरुषोत्तम बस्याल

  • 2.1K
    SHARES

  • नयाँगाउँ माविमा व्यवस्थापन समिति चयन,अध्यक्षमा पुरुषोत्तम बस्याल

    बुटवल, चैत १४ ।

    नयाँगाउँ माध्यमिक विद्यालय बुटवल  १२ मा मंगलवार अभिभावक भेला सम्पन्न भएको छ । भेलाले पुरुषोत्तम बस्यालको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति चयन गरेको छ । जसको सदस्यहरुमा राजेन्द्र उप्रेती, प्रकाश परियार, ईन्दिरा मरासिनी, बसुन्धरा क्षेत्री, बिमला भट्टराई रहेका छन् ।

    त्यसैगरी शिक्षक प्रतिनिधिमा रामप्रसाद बन्जाडे, सदस्य सचिवमा पुरुषोत्तम भट्टराई र वडा प्रतिनिधिमा डिल्लीप्रसाद शर्मालाई चयन गरिएको विद्यालयका प्रकाश भट्टराइले बताउनुभयो  ।

    त्यसैगरी  शिक्षक अभिभावक संघको अध्यक्षमा नरेन्द्र भण्डारी चयन हुनुभएको छ ।

    avivabak.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology