Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेकपा सचिवालय बैठक सकियो,अबको बैठक १६ गते धुम्बाराहीमा बस्ने

नेकपा सचिवालय बैठक सकियो,अबको बैठक १६ गते धुम्बाराहीमा बस्ने

  • 3.0K
    SHARES

  • नेकपा सचिवालय बैठक सकियो,अबको बैठक १६ गते धुम्बाराहीमा बस्ने

    बुटवल,मंसिर १३ ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ।बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लिखित प्रस्ताव प्रस्तुत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

    सचिवालयको अर्को बैठक १६ गते १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने उनले बताए।

    ओलीले राखेको प्रस्ताव सचिवालय सदस्यहरुलाई खाममा वितरण गरिएको प्रवक्ता श्रेष्ठले बताए। प्रस्तावको समेत अध्ययन गरेर बीचमा आवश्यक छलफल र गृहकार्य पनि गरेर फेरि बैठक बस्ने उनले बताए।

    नेकपाको मंसिर १८ मा स्थायी कमिटी र मंसिर २५ मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology