Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल बहुमुखी क्याम्पसमा २ हजार ६८१ जनाले गरे मतदान

बुटवल बहुमुखी क्याम्पसमा २ हजार ६८१ जनाले गरे मतदान

  • 3.0K
    SHARES

  • बुटवल बहुमुखी क्याम्पसमा २ हजार ६८१ जनाले गरे मतदान

    बुटवल,चैत्र ५ ।

    बुटवल बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।निर्वाचनमा ३७.७० प्रतिशत अर्थात २ हजार ६८१ मत खसेको छ ।

    ६ वटा सङ्गठनले भाग लिएको यस क्याम्पसमा ७ हजार १ सय १० मतदाता विद्यार्थी रहेका छन् ।

    यहाँ यस अघि २०६५ सालमा मतगणना हुने बेला र २०७३ सालमा निर्वाचन सबै प्रक्रिया टुङ्गाएर उम्मेदवारी दर्ता गर्ने बेला रोकिएको थियो ।

    लामो समय रोकिएको बुटवल बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ । यस अघिका सबै स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्विवियुले जितेको थियो ।

    मतगणना आजैबाट गणना गर्ने तयारी रहेको छ ।police.jpgbmc sa.jpgline.jpgstudnt.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology