Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

काठमाडौँबाट भैरहवा उडेको श्रीएयर जहाजको इन्जिनमा आगो लागेपछि सुरक्षित अवतरण

काठमाडौँबाट भैरहवा उडेको श्रीएयर जहाजको इन्जिनमा आगो लागेपछि सुरक्षित अवतरण

  • 5.0K
    SHARES

  • काठमाडौँबाट भैरहवा उडेको श्रीएयर जहाजको इन्जिनमा आगो लागेपछि सुरक्षित अवतरण

    काठमाडौं,फागुन २५ ।

    काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । क्याप्टेन बीएस थापाले उडाएको  ९एन एएनआर जहाजको इन्जिनमा आगो लागेपछि तत्काल काठमाडौँमै अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । 

    उडान नं ८२१ रहेको जहाज उडेको केही मिनेटमै आगो लागेपछि  धादिङको थाक्रेबाटै काठमाडौँतर्फ फर्किएको थियो । सो जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology