Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

  • 1.1K
    SHARES

  • प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

    काठमाडौँ,फागुन २५ ।

    प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ।

    उनीमाथि पाँच हजार जनाको हत्या गरेको साबित बयानलाई आधार बनाएर गत मंगलबार मुद्दा दायर भएकोमा आज त्यसमाथि सुनुवाइ हुने भएको हो।

    प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडिखेलमा आयोजित थारु माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आफूले दश वर्षे युद्ध कालमा भएको पाँच हजार जनाको हत्याको जिम्मा लिने बताएका थिए ।

    सोही अभिव्यक्तिलाई मुख्य विषय बनाएर पीडितले मुद्दा दायर गरेका थिए । रिट निवेदनको पक्षमा कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछापका ज्ञानेन्द्रराज आरणलगायत रहेका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology