Logo बुधवार, श्रावण १३ गते २०८३
images

राष्ट्रपति निर्वाचनका लागि सुवास नेम्वाङले गराए उम्मेदवारी दर्ता

राष्ट्रपति निर्वाचनका लागि सुवास नेम्वाङले गराए उम्मेदवारी दर्ता

  • 1.1K
    SHARES

  • राष्ट्रपति निर्वाचनका लागि सुवास नेम्वाङले गराए उम्मेदवारी दर्ता

    काठमाडौं, फागुन १३ ।

    फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि सबैभन्दा पहिला नेकपा एमालेले आफ्नो उम्मेदवारी दर्ता गराएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा आज एमालेका नेताहरू उपाध्यक्ष सुवास नेम्वाङको उम्मेदवारी लिएर पुगेका छन्।

    प्रस्तावकमा एमाले सचिवद्वय रघुवीर महासेठ र टोपबहादुर रायमाझी, पृथ्वीसुब्बा गुरुङलगायत छन‍्। शनिबार पौने १ बजे नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन्। आज दिउँसो ३ बजेसम्म राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology