Logo बुधवार, श्रावण १३ गते २०८३
images

लुम्बिनी प्रदेश स्थापनाको पाँच वर्ष पूरा,आज सार्वजनिक विदा

लुम्बिनी प्रदेश स्थापनाको पाँच वर्ष पूरा,आज सार्वजनिक विदा

  • 1.7K
    SHARES

  • लुम्बिनी प्रदेश स्थापनाको  पाँच वर्ष पूरा,आज सार्वजनिक विदा

    बुटवल,फागुन ३ ।

    लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइएको छ ।

    लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी देउखुरीमा स्थापना दिवस मनाउन लागिएको हो ।

    स्थापना दिवसमा सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए । कार्यक्रमको औपचारिक उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्ने भएका छन् ।pradesh building.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology