Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनीको अध्यक्षमा दिपु मगर निर्वाचित

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनीको अध्यक्षमा दिपु मगर निर्वाचित

  • 1.5K
    SHARES

  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनीको अध्यक्षमा दिपु मगर निर्वाचित

    बुटवल,माघ २९ ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल,लुम्बिनी प्रदेशको दोस्रो अधिबेशन सम्पन्न भएको छ ।अधिवेशनबाट अध्यक्षमा दिपु मगर निर्बाचित भएका छन् । 

    बरिस्ठ उपाध्यक्षमा दामोदर बस्याल,प्रथम उपाध्यक्षमा  दिपक कार्कि, द्वितिय उपाध्यक्षमा नारायण बिपि परियार , महिला उपाध्यक्षमा चेतना थापा मगर, सचिबमा योगराज पोख्रेल ,कोषाध्यक्षमा धन बहादुर गुरुङ ,महिला सचिबमा रेखा बिस्ट,सहसचिबमा राजेन्द्र पोख्रेल  र सह कोषाध्यक्षमा सपना गाहा मगर निर्बाचित भएका छन् ।

    त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा ,उज्ज्वल गिरि, सन्जय सौगात,बसन्त लम्साल,अनिल पहाडी, बिष्णुजी पाण्डेय,प्रदिप जि सी,रुकु पाण्डे,पुर्ण परियार,लक्ष्मी बस्नेत लगायत रहेका छन् । lok dohori.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology