Logo शनिवार, श्रावण १६ गते २०८३
images

अखिल क्रान्तिकारी राष्ट्रिय सम्मेलन आयोजक कमिटीको संयोजकमा पञ्चा सिंह रहने

अखिल क्रान्तिकारी राष्ट्रिय सम्मेलन आयोजक कमिटीको संयोजकमा पञ्चा सिंह रहने

  • 1.3K
    SHARES

  • अखिल क्रान्तिकारी राष्ट्रिय सम्मेलन आयोजक कमिटीको संयोजकमा पञ्चा सिंह रहने

    काठमाडौँ, माघ २६।

    नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको वर्तमान कार्यसमिति विघटन गरिने भएको छ । माओवादी केन्द्रले विद्यार्थी मोर्चामा  समस्या देखिएको भन्दै त्यसलाई हल गर्न पञ्चा सिंह नेतृत्वको कार्यसमितिलाई विघटन गर्ने भएको हो । 

    यससँगै अब सिंहकै नेतृत्वमा सम्मेलन आयोजक कमिटी गठन गर्न र स्ववियु चुनावपछि सङ्गठनको सम्मेलन गर्न पार्टीको स्थायी कमिटीले निर्देशन दिएको एक नेताले बताए । पवन कार्की समूहसहित ७ उपाध्यक्ष समूहलाई केन्द्रित गरेर स्वबियु चुनावमा लाग्न पार्टीले निर्देशन दिएको हो । 

    स्ववियू चुनाव पछाडि राष्ट्रिय सम्मेलन गर्ने तथा त्यसअगाडि समानान्तर सङ्गठन र गतिविधि गर्न रोक लगाइएको स्थायी कमिटीको पत्रमा उल्लेख छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology