Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

शिवनगर सामुदायिक वनमा नयाँ नेतृत्व,अध्यक्षमा मनोज गौचन

शिवनगर सामुदायिक वनमा नयाँ नेतृत्व,अध्यक्षमा मनोज गौचन

  • 777
    SHARES

  • शिवनगर सामुदायिक वनमा नयाँ नेतृत्व,अध्यक्षमा मनोज गौचन

    बुटवल, माघ २१ ।

    बुटवल उपमहानगरपालिका वडा नम्बर ७, ८ , ९ र ११ नम्बर वडामा फैलिएको शिवनगर सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा मनोज गौचन चयन भएका छन् ।

    २७ औँ बार्षिक सधारण सभा तथा १२ औँ अधिवेसनबाट अध्यक्षमा गौचन सहित उपाध्यक्ष दिपेन्द्र पराजुली, महिला उपाध्यक्षमा मनकुमार साठीघरे र  सचिव पदमा श्यमकली आचार्य सर्वसम्मत रुपमा चयन भएका हुन् । अन्य कोषाध्यक्ष, सह सचिव र सदस्य खुल्ला र महिला सदस्यमा भने शनिवार  निर्वाचन भएको छ ।

    निर्वाचनबाट ती पदहरुपूर्ती हुने छन । नव निर्वाचित अध्यक्ष मनोज गोचनले सामुदायिक वनलाई जनताको वनको रुपमा विकास गर्ने प्रतिवद्धता समेत जानए ।

    उनले  वन लाई समुदायको आय आर्जन संग के कसरी  जाड्न सकिन्छ भन्ने विषयमा नयाँ कार्यसमिति आएपछि छलफल गरी कार्यायोजना निर्माण गरी सोही अनुसार अगाडी बढ्ने समेत जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology