Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवल रामनगरमा भिटामिन फुड्स एण्ड क्याफेको शाखा विस्तार

बुटवल रामनगरमा भिटामिन फुड्स एण्ड क्याफेको शाखा विस्तार

  • 1.1K
    SHARES

  • बुटवल रामनगरमा भिटामिन फुड्स एण्ड क्याफेको शाखा विस्तार

    बुटवल,माघ १८ । 

    भिटामिन फुड्स एण्ड क्याफेले बुटवल बेसक्याम्पमा पनि शाखा विस्तार गरेको छ। स्थापनाको पाँचौं बर्षको अवसरमा ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै शाखा विस्तार गरिएको क्याफेका सञ्चालक प्रविण पौडेलले जानकारी दिए । 

    फ्याफेको बुटवल उपमहानगरपालिका-८ का वडाध्यक्ष यज्ञप्रसाद पङ्गेनीले उद्घाटन गरेका हुन । उनले युवाहरु उद्यमशीलतामा केन्द्रित हुनु सबैको लागि खुसीको कुरा भएको बताए । 

    उनले आफ्नो तर्फबाट जुनसुकै सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे । करिव २० लाख लगानी रहेको संचालक  पौडेलले बताए । ७ जना कर्मचारीलाइ रोजगारी दिएको उनले बताए ।

    सो  क्याफेमा बर्डडे केक ,वेडिङ केक , एनिभर्सरी केक ,सबै गिफ्ट आइटमको कलेक्सन राखिएको छ । भिटामिन फुड्स एण्ड क्याफेको बुटवल-८ स्थित सुख्खानगरमा मुख्य क्याफे रहेको छ ।

    vita.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology