Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

फ्रेन्ड्स फरएभर ग्रुप रूरू (एफएफजी रूरू)को दोस्रो बैठक तथा बनभोज

फ्रेन्ड्स फरएभर ग्रुप रूरू (एफएफजी रूरू)को दोस्रो बैठक तथा बनभोज

  • 2.0K
    SHARES

  • फ्रेन्ड्स फरएभर ग्रुप रूरू (एफएफजी रूरू)को दोस्रो बैठक तथा बनभोज

    बुटवल,माघ १४ ।

    फ्रेन्ड्स फरएभर ग्रुप रूरू (एफएफजी रूरू)को दोस्रो बैठक तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा बनबाटीकामा एक कार्यक्रमको आयोजना गरि बनभोज भएको हो  ।

    गुल्मीको रिडीमा रहेको रिडी उच्च माबिमा बिस २०६१ सालमा प्लस टु अध्ययन गरेका र  रूरूक्षेत्रका साथीहरू समावेश रहेको एफएफजी रूरूको बैठकले बिभिन्न महत्वपूर्ण निर्णय गर्दै जिम्मेवारी समेत बाँडफाँट गरेको मकुन्द पौडेलले नागरिक अनलाइनलाइ बताए । 

    (एफएफजी रूरू)ले कोष निर्माण गर्ने,मासिक बचत संकलन गरि बैङ्कमा खाता संचालन गर्ने, सामाजिक सेवालाई अगाडी बढाउने लगायतका निर्णय भएका छन् । हरेक महिनाको पहिलो साता बैठक बस्ने समेत निर्णय भएको गोमा ज्ञवालीले बताइन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology