Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

मारबाडी महिला मञ्च रुपन्देहीद्वारातिलोत्तमा माबिमा शैक्षिक सामाग्री बितरण

मारबाडी महिला मञ्च रुपन्देहीद्वारातिलोत्तमा माबिमा शैक्षिक सामाग्री बितरण

  • 2.0K
    SHARES

  • मारबाडी महिला मञ्च रुपन्देहीद्वारातिलोत्तमा माबिमा शैक्षिक सामाग्री बितरण

    बुटवल,माघ १३ ।

    मारबाडी महिला मञ्च रुपन्देहीले बुटवलमा रहेको तिलोत्तमा माबिमा शैक्षिक सामाग्री बितरण गरेको छ । बिद्यालयमा कक्षा १ देखि ३ सम्म अध्ययनगर्ने १२० जना बिद्यार्थीका लागि ब्याग सहित शैक्षिक सामाग्री तथा खेल सामाग्री प्रदान गरेको हो ।

    सो अबसरमा बिद्यालयका अध्यक्ष तारा ज्ञवाली, मारबाडी महिला मञ्च अध्यक्ष छिन्नलता मालपानी,बिद्यालयका प्रधानाध्यापक इश्वरी रेग्मी लगायतले बोल्दै बिद्यालयका सहयोगी हातप्रति कृतज्ञता ज्ञापन गरेका थिए ।mar.jpg

    बिद्यालयको शैक्षिक तथा भौतिक स्तर बढाउन सबैले हातेमालो गर्नुपर्नेमा उनीहरुको जोड थियो ।tilottama mavi.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology