Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

प्रियंका-दयाहाङ्ग र विपिन अभिनित चलचित्र ‘फूलबारी’ को ट्रेलर सार्वजनिक

प्रियंका-दयाहाङ्ग र विपिन अभिनित चलचित्र ‘फूलबारी’ को ट्रेलर सार्वजनिक

  • 1.1K
    SHARES

  • प्रियंका-दयाहाङ्ग र विपिन अभिनित चलचित्र ‘फूलबारी’ को ट्रेलर सार्वजनिक

    बुटवल ।

    अभिनेता दयाहाङ्ग राई र विपिन कार्की अभिनित फिल्म ‘फूलबारी’ को ट्रेलर सार्वजनिक गरीएको छ ।

    रामबाबु गुरुङ्गको निर्देशन र यशोधा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई फागुन ५ मा रिलिज गर्ने निर्माण टिमले अठोट गरेका छ्न् । नेपाल सहित अन्य केहि देशमा एकै दिन रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ।

    फिल्ममा अन्य कलाकार अरुणा कार्की, प्रियंका कार्की, शिल्पा मास्के र गौमाया गुरुङ फिल्ममा मुख्य भूमिका पनि रहेको छ । फिल्म फागुन ५ गतेबाट रिलिज हुँदै छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology