Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

भालुको आक्रमणबाट तिनाउ २ का देउबहादुर विक गम्भीर घाइते,बुटवलमा उपचार हुँदै

भालुको आक्रमणबाट तिनाउ २ का देउबहादुर विक गम्भीर घाइते,बुटवलमा उपचार हुँदै

  • 1.1K
    SHARES

  • भालुको आक्रमणबाट तिनाउ २ का देउबहादुर विक गम्भीर घाइते,बुटवलमा उपचार हुँदै

    बुटवल, माघ ११ ।

    पाल्पामा घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी एक जना घाइते भएका छन् । घाइते हुनेमा तिनाउ गाउँपालिका–२, का देउबहादुर विक रहनुभएको छ । 

    घर नजिकै रहेको आँपखोली समुदायिक वनमा मङ्गलबार बेलुकी श्रीमान् श्रीमतीसँगै घाँस काट्ने क्रममा विकलाई भालुले एक्कासी आक्रमण गरेको थियो ।

    भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएका विकलाई उद्दार गरी उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको आफन्त शुक्र विकले जानकारी दिनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology