Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिनाउ बोर्डिङ स्कुलमा अभिभावक अभिमुखिकरण

तिनाउ बोर्डिङ स्कुलमा अभिभावक अभिमुखिकरण

  • 1.3K
    SHARES

  • तिनाउ बोर्डिङ स्कुलमा अभिभावक अभिमुखिकरण

    बुटवल,माघ १० ।

    तिनाउ बोर्डिङ स्कुल बुटवलमा  अभिभावक अभिमुखिकरण कार्यक्रम सम्म्पन्न भएको छ ।

    शिक्षक अभिभावक र बिद्यार्थीहरुबिच सम्बन्ध स्थापित गरि शिक्षालाई गु णस्तरिय बनाउन यस्तो कार्यक्रम गरेको प्राचार्य  सिता पाण्डेले  जानकारी दिनुभयो । विद्यार्थीको अतिरिक्त शैक्षिक कृयाकलापलाई प्रभावकारि बनाउन यस प्रकारको कार्यक्रमले सहयोग पुग्ने उहाँले बताउनु भयो ।

    अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले विद्यार्थीको शैक्षिक तथा चारित्रिक बिकासमा जोड दिनुभयो । त्यसै गरि सह संयोजक अग्निधर पोख्रेलले सोच  र लगावले मात्र शैक्षिक बिकास गर्न सकिने भएकाले बिद्यालयले उक्त कुरामा ध्यान दिएको बताउनुभयो ।

    विद्यालयका सल्लाहकार अर्जुन कुवरले विद्यार्थी  अभिभावक र शिक्षक कर्मचारीको सहकार्यले शिक्षामा सुधार ल्याउन सकिने बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology