Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बाइडेनले भने-‘ट्रम्पले राष्ट्रपति पदको चुनावमा हार स्वीकार नगर्नु लाजमर्दो’

बाइडेनले भने-‘ट्रम्पले राष्ट्रपति पदको चुनावमा हार स्वीकार नगर्नु लाजमर्दो’

  • 2.2K
    SHARES

  • बाइडेनले भने-‘ट्रम्पले राष्ट्रपति पदको चुनावमा हार स्वीकार नगर्नु लाजमर्दो’

    न्यूयोर्क,मंसिर ५ -

    अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनुभएका जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको चुनावमा हार स्वीकार नगर्नु लाजमर्दो भएको बताउनुभएको छ ।

    राष्ट्रपति ट्रम्पको यो गतिविधिले अमेरिकी जनता कुन देशका नागरिक हुन् भनि विश्वभर नराम्रो सन्देश गएको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

    निर्वाचनमा हार सुनिश्चित हुने पूर्व जानकारी भएर पनि त्यसलाई स्वीकार नगर्नु गैरजिम्मेवार भएको भनाइ बाइडेनको छ।

    राष्ट्रपति ट्रम्पको गतिविधि अमेरिकी इतिहासमै गैरजिम्मेवार भएको बाइडेन वताउनुभयो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology