Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

प्रेस युनियन लुम्बिनी प्रदेशको प्रथम अधिवेशन भोलिदेखि दाङमा हुँदै

प्रेस युनियन लुम्बिनी प्रदेशको प्रथम अधिवेशन भोलिदेखि दाङमा हुँदै

  • 1.9K
    SHARES

  • प्रेस युनियन लुम्बिनी प्रदेशको प्रथम अधिवेशन भोलिदेखि दाङमा हुँदै

    बुटवल,माघ ४ ।

    नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको प्रथम अधिवेशन भोलिदेखि दाङमा हुँदैछ । दाङ घोराहीमा हुने अधिवेशनको सबै तयारी पूरा भएको आतिथ्य शाखा दाङले जनाएको छ ।

    अधिवेशनमा सहभागि हुनका लागि केन्द्रिय नेतृत्व तथा १२ जिल्लाका प्रदेश पार्षदहरु दाङमा भेला भएको केन्द्रिय सदस्य विजय पोखरेलले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology