Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

श्रीकृष्ण माेवाईल रिपियरिङ सेन्टर शुभारम्भ,वडाध्यक्ष पुनले काटे रिवन

श्रीकृष्ण माेवाईल रिपियरिङ सेन्टर शुभारम्भ,वडाध्यक्ष पुनले काटे रिवन

  • 3.0K
    SHARES

  • श्रीकृष्ण माेवाईल रिपियरिङ सेन्टर शुभारम्भ,वडाध्यक्ष पुनले काटे रिवन

    बुटवल, माघ ४ ।

    बुटवल १३ झोलुङ्गेपुलमा श्रीकृष्ण मोवाईल रिपियरिङ सेन्टर शुभारम्भ गरिएको छ  । बिदेशबाट फर्किएका दुइ युवा कृष्ण परियार र मोहन रसाइली टेक्निसियन रहेर मोवाईल रिपियरिङ सेन्टर चलाएका हुन् ।

    एक समारोहका बिच बुटवल १३ का वडाध्यक्ष नारायण पुन तथा मोवाईल ब्यवसायी संघ बुटवलका अध्यक्ष बिष्णु ज्ञवालीले संयुक्त रूपमा रिबन काटेर पसलको शुभारम्भ गरे ।

    यहाँ मोवाईल रिपेयरिङ,सेल्स,सबैप्रकारका फोन,ल्यापटप ,ग्याजेस्ट,घडी पाइने संचालकले बताएका छन् । दुइ युवाले करिब साढे ४ लाख लगानी गरेको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology