Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही

  • 1.7K
    SHARES

  • राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही

    काठमाडौं,माघ ४।

    राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ज्ञानेन्द्र शाहीलाई प्रतिनिधि सभाले प्रमुख सचेतक बनाएको छ ।राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले संसदीय दलको विधान बमोजिम शाहीलाई प्रमुख सचेतक नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    शाही जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology