Logo बिहिवार, आश्विन १ गते २०८३
images

कपिलबस्तुमा आजबाट सुरु भएको महोत्सवमा ग्याँस बिस्फोट हुदाँ एकको मृत्यु

कपिलबस्तुमा आजबाट सुरु भएको महोत्सवमा ग्याँस बिस्फोट हुदाँ एकको मृत्यु

  • 1.8K
    SHARES

  • कपिलबस्तुमा आजबाट सुरु भएको महोत्सवमा ग्याँस बिस्फोट हुदाँ एकको मृत्यु

    कपिलवस्तु, माघ २  ।

    कपिलवस्तुको बाणगंगामा आजबाट सुरु भएको चौथो माघी महोत्सवमा एक जनाको मृत्यु भएको छ ।

    बेलुनमा भर्ने हाइड्रोजन ग्यास विस्फोट हुदाँ बाणगंगा नगरपालिका  –८ शिसनियाका करिब ६५ बर्षीय नासिर मोदमद पाखियाको घटनास्थलमै मृत्यु भएको हो ।

    सो घटनामा २ जना घाइते भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । थारु कल्याणकारिणी सभा बाणगंगाको आयोजनामा चौथो माघि महोत्सव बाणगंगा –९ को कपिल आरोग्य मन्दिर, कपिलधाममा आजदेखि सुरु भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology