Logo बिहिवार, आश्विन १ गते २०८३
images

लायन्स सिद्धबाबा भृकुटीद्वारा त्रिवेणीधामका वृद्धवृद्धालाई न्यानो कपडा वितरण

लायन्स सिद्धबाबा भृकुटीद्वारा त्रिवेणीधामका वृद्धवृद्धालाई न्यानो कपडा वितरण

  • 1.1K
    SHARES

  • लायन्स सिद्धबाबा भृकुटीद्वारा त्रिवेणीधामका वृद्धवृद्धालाई न्यानो कपडा वितरण

    बुटवल,माघ २ ।

    लायन्स क्लव अफ बुटवल सिद्धबाबा भृकुटीले त्रिवेणीधामस्थित वृद्ध आश्रममा रहेका ८० वर्षमाथिका वृद्धवृद्धा तथा असक्तहरूलाई न्यानो कपडा वितरण गरेको छ।

    साे अवसरमा मुठ्टी अन्नदान तथा दक्षिणा ,व्लाङ्केट एवम् जाडोमा प्रयोगमा आउने अन्य सामाग्रीहरू समेत वितरण गरेको छ। क्लवको पूर्वयोजना अनुसार नै वितरण कार्य गरिएको क्लवका अध्यक्ष  कमला पन्थले जानकारी दिनुभयो।

    उहाँले परिवारको तर्फबाट क्लवलाई सहयोग गरेको बताउनुभयो । माघेसक्रान्ति पर्वको अवसर पारेर  न्यानो कपडा वितरण गरिएको हाे।jado.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology