Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवलमा ‘लुम्बिनी युनाइटेड नेशन्स सिमुलेसन’ हुँदै 

बुटवलमा ‘लुम्बिनी युनाइटेड नेशन्स सिमुलेसन’ हुँदै 

  • 2.7K
    SHARES

  • बुटवलमा ‘लुम्बिनी युनाइटेड नेशन्स सिमुलेसन’ हुँदै 

    बुटवल,पुस ३० ।

    संयुक्त राष्ट्रसंघ अन्तर्गतको संयुक्त राष्ट्रसंघ युथ थिंकर साेसाइटीले लुम्बिनी प्रदेशमा लुम्बिनी युनाइटेड नेशन्स सिमुलेसन   Lumbini United Nations Simulation (LUNS ) गर्ने भएको छ ।

    युथ थिंकर साेसाइटीले सातै प्रदेशमा कार्यक्रम गरिरहेको जनाएकाे छ  । सो क्रार्यक्रममा बिभिन्न देशका डेलिगेट्सहरु राखेर युवा तथा बिद्यार्थीहरुलाई बादबिवाद, अनुसन्धान, पब्लिक स्पिकिङ, साँस्कृतिक आदानप्रदान, अन्तराष्ट्रिय सम्बन्ध, पर्यटन, आन्तरिक बजार प्रबर्धन जस्ता सीप शेयर गर्ने गरेको कार्यक्रम संयोजक बरुण ज्ञवालीले नागरिक अनलाइनलाई जानकारी दिए ।

    बिगतका समयमा धेरै भन्दा धेरै युवाहरुलाई प्रोत्साहित गरेको सो क्रार्यक्रमले अब लुम्बिनी प्रदेशका युवाहरुलाई लक्षित गरेको उनले बताए ।

    अन्य प्रदेशहरुमा कार्यक्रम जारी रहेको र लुम्बिनि प्रदेशमा तयारीमा जुटिरहेको उनले बताए । यसबाट युवा तथा बिद्यार्थिहरुमा भबिष्यमा धेरै अवशरहरु खुल्ने भएकाले बिद्यार्थिहरुलाई एकदमै लाभदायक हुने EIMUN प्रोग्राम अफिसर सपना भण्डारीले जानकारी दिइन् ।

    सो कार्यक्रममा सहभागी हुनको लागि तलको फर्म भर्न साथै तलको सम्पर्क नं मा सम्पर्क गर्न अपील गरिएको छ ।

    संयोजक- बरुण ज्ञवाली ९८६७०४००१३
    सह संयोजक चिरन पौडेल ९८६६१४८४२८
    समिक्षा पाण्डे ९८६७३४१८७०

    Link to the form: https://forms.gle/ntUsjSJ8vqwi5cgF8

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology