Logo बिहिवार, आश्विन १ गते २०८३
images

रक्षा आयुर्वेदिक औषधालयको १५ औँ वार्षिकउत्सवमा निःशुल्क स्वास्थ्य शिविर

रक्षा आयुर्वेदिक औषधालयको १५ औँ वार्षिकउत्सवमा निःशुल्क स्वास्थ्य शिविर

  • 1.9K
    SHARES

  • रक्षा आयुर्वेदिक औषधालयको १५ औँ वार्षिकउत्सवमा निःशुल्क स्वास्थ्य शिविर

    बुटवल, पुस २४ ।

    आयुर्वेद जीवनशैली र उपचार ,स्वस्थ र दिर्घायु जीवनको आधार “मुल नारा सहित रक्षा आयुर्वेदिक औषधालयको १५औं वार्षिक जन्म उत्सवको अवसरमा विशेषज्ञ सेवासहितको एक दिने निःशुल्क स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी वितरण शिविर हुने भएको छ।

    औषधालयका संञ्चालक शालिक राम भुसालले १५औं वार्षिक जन्म उत्सवको अवसरमा विशेषज्ञ सेवासहितकोे निःशुल्क स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी वितरण शिविर मा उपस्थित भई स्वास्थ्य लाभ लिनको लागी आग्रह गरेका छन।

    उनले अन्य सेवापनि सेवाहरूः पाईल्स फिसर, फिस्टुलाको उपचार / पेट सम्बन्धी रोगहरू / हार्डजोर्नि तथा नसा / बाथ लगायका सेवा पनि यसमा रहेको बताएका छन। उक्त शिबिरमा राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल र रक्षा आयुर्वेदिक औषधालयको संयुक्त आयोजना भएको पनि संञ्चालक भुसालले बताएका छन।

    शिबिर संञ्चालन हुने २०७९ पौष २५ गते सोमबार बिहान १०ः देखी ५ बजे सम्म स्थान तिलोत्तमा/५ मणिग्राम, प्रभु बैक पछाडी. पुरानो हाटवजार, रूपन्देही, रहेको भुसालले बताए ।rak.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology