Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

प्रदर्शनी आइडलमा अधिकांश दर्शककाे राेजाइमा परिन् निहारिका ढुङ्गाना

प्रदर्शनी आइडलमा अधिकांश दर्शककाे राेजाइमा परिन् निहारिका ढुङ्गाना

  • 1.7K
    SHARES

  • प्रदर्शनी आइडलमा अधिकांश दर्शककाे राेजाइमा परिन् निहारिका ढुङ्गाना

    बुटवल,पुस १५ । 

    बुटवलमा जारी १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव अन्तर्गत  प्रदर्शनी आइडल–२०७९ प्रतियोगितामा टप पाँचको छनोट भएको छ ।

    बुटवल –११ कालिकानगरमा रहेको इन्टलेक्च्यूअल एकेडेमीमा कक्षा ८ मा अध्ययनरत निहारिका ढुंगाना धेरैको रोजाइमा परेकी छन् । उनको गायन कलाले धेरै दर्शकहरु मन्त्रमुग्ध भएको बताएका छन् ।

    सुरिलो स्वरकी धनि ढुंगानाले आफूले सकेको प्रस्तुती दिएको नागरिक अनलाइनलाइ बताइन् । निर्णायक र दर्शकको रोजाइमा परेमा आफूले गायनमै करियर बनाउने उनको भनाइ छ । उनीबुटवल कालिकानगरमा बसुदै आएकी छन् ।

    शनिवार प्रतियोगितामा टप ४ को प्रस्तुति हुने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology