Logo बिहिवार, आश्विन १ गते २०८३
images

लायन्स क्लव अफ बुटवल सिद्धबाबाद्वारा नयाँगाउँ माबिमा स्वीटर बितरण

लायन्स क्लव अफ बुटवल सिद्धबाबाद्वारा नयाँगाउँ माबिमा स्वीटर बितरण

  • 1.7K
    SHARES

  • लायन्स क्लव अफ बुटवल सिद्धबाबाद्वारा नयाँगाउँ माबिमा स्वीटर बितरण

    बुटवल, पुस ८ ।

    लायन्स क्लव अफ बुटवल सिद्धबाबाले नयाँगाउँ माबिमा स्वीटर बितरण गरेको छ । बिद्यालयमा अध्ययनरत ७० जना बिद्यार्थीलाइ स्वीरटर बितरण गरिएको क्लवका अध्यक्ष झविन्द्र अधिकारी बताए ।

    सो अबसरमा डिस्ट्रक गर्भनर पिएमजेएफ नवराज न्यौपाने,फस्ट भाइस गर्भनर अर्जुनमान सैजु,सेकेण्ड भाइस गभर्नर पुरुषोतमभक्त प्रधानांग,सन्दीप कसौधन,एरिया चिफ माधव खनाल,जमुना पाण्डे,क्लवका पूर्व अध्यक्ष रामपञ्साद बन्जाडे,टंक गैरे,बिद्यालयमा पञ्चार्य पुरुषेतम भट्टराईइ,ज्योती भण्डारी लगायतले बोलेका थिए । 

    जाडोको सिजनमा बिद्यार्थीहरुलाइ बाडिएको स्वीटरले उनीहरुको स्वजास्थ्य साथै अध्धयननमा सकेत सहजता थप्ने सचिब भूमिराज सापकोटाले बताउनुभयो ।क्लवले ले बार्षिक कार्यक्रम अन्तर्गत समाजिक काम गरिरहेको छ ।

    सो अबसरमा क्लवका डिजिहरुले क्लवको सचिवालय अवलोकनभ्रमण समेत गरेका थिए ।

    lions clb.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology