Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमा माबि बुटवलको अध्यक्षमा ताराप्रसाद ज्ञवाली चयन

तिलोत्तमा माबि बुटवलको अध्यक्षमा ताराप्रसाद ज्ञवाली चयन

  • 2.4K
    SHARES

  • तिलोत्तमा माबि बुटवलको अध्यक्षमा ताराप्रसाद ज्ञवाली चयन

    बुटवल,पुस २ ।

    बुटवल उपमहानगरपालिका वडा नम्बर -६ स्थित तिलोत्तमा माध्यमिक बिद्यालयको व्यवस्थापन समिति अध्यक्षमा ताराप्रसाद ज्ञवाली चयन भएका छन् ।

    लामो समयदेखि शिक्षाक्षेत्रमा योगदान गरेका ज्ञवाली सोहि बिद्यालयमा अध्ययन गरेका थिए भने केहिसमय अध्यापन समेत गराएका थिए ।

    ज्ञवालीको नेतृत्वमा ९ सदस्यीय बिद्यालय ब्यबस्थापन समिति चयन भएको हो । जसको पदेन सदस्यमा बुटवल ६ का वडाध्यक्ष लोकनाथ न्यौपाने  तथा सदस्यहरुमा इश्वरी प्रसाद रेग्मी,जयराज काफ्ले,गणेशसिंह भण्डारी,रेनु अग्रहरी लक्ष्मी बिक,किरण शाक्य,तिला पाण्डे रहेका छन् ।

    उनले बिद्यालयको समग्र बिकासमा आफ्नाे दक्षता प्रस्तुत गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology