Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

प्रदेश एक,बाग्मती र गण्डकी प्रदेशमा मौसम बदली हुने

प्रदेश एक,बाग्मती र गण्डकी प्रदेशमा मौसम बदली हुने

  • 1.1K
    SHARES

  • प्रदेश एक,बाग्मती र गण्डकी प्रदेशमा मौसम बदली हुने

    बुटवल,पुस २ ।

    आज तीन वटा प्रदेशमा दिनभर नै मौसम बदलीको सम्भावना छ ।

    प्रदेश एक, बाग्मती र गण्डकी प्रदेशमा दिनभरि नै मौसम बदली हुने र केही ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

    यी प्रदेशका सबै ठाउँमा नभइ केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । अहिले देशका धेरै ठाउँमा बाक्लो तुवाँलो लागे पनि दिउँसो भने तुवाँलो हट्ने उहाँको भनाइ छ ।

    यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा आज हल्का हिमपातको पनि सम्भावना रहेको छ । राति पनि प्रदेश एक र बाग्मतीमा आंशिक बदलीको सम्भावना रहेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology