Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवलमा ‘लाइभ फर लाइफ’ कन्सर्ट‌,९ वटा ब्याण्डको प्रस्तुति

बुटवलमा ‘लाइभ फर लाइफ’ कन्सर्ट‌,९ वटा ब्याण्डको प्रस्तुति

  • 1.4K
    SHARES

  • बुटवलमा ‘लाइभ फर लाइफ’ कन्सर्ट‌,९ वटा ब्याण्डको प्रस्तुति

    बुटवल,मंसिर २७ ।

    आध्वान नेटवर्क र बुटवल रक्सको संयोजनमा बुटवलमा कन्सर्ट‌ कार्यक्रम सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय मानव अधिकार दिवस डिसेम्बर १० को अवसरमा  ‘लाइभ फर लाइफ’  नामक कार्यक्रम आयोजना गरिएको हाे ।

    कार्यक्रममा ९ वटा ब्याण्डको प्रस्तुति रहेको थियो। चक्र,‌ड साइन ब्याण्ड, सिन्थेसिस नेपाल, अमाध्यं,‌ रकजिन, सिक्स स्ट्रिङस् , इक्लिपस् ,बसन एण्ड फ्रेन्स स प्रत्येक ब्याण्डले‌ ५-६ वटा आफ्ना गीतहरु पर्फम गरे, केहि व्याण्डले कभर गीतहरु प्रस्तुत गरे ।

    वर्षौपछि भएको यस्ता आउटडोर कार्यक्रममा दर्शकको पनि बाक्लो उपस्थिति रहेको थियो र आउँदो दिनहरूमा पनि यस्तै बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिने जानकारी आधवान नेटवर्कका असोक थापाले जानकारी दिए।

    उक्त कार्यक्रममा पूर्वमन्त्रीहरु विष्णु पौडेल र  लिला गिरी,‌उद्याेगी एजाज आलम‌, रेस्टुरेन्ट संघका‌ अध्यक्ष प्रसन कोइरालाको उपस्थिति रहेको थियो।

    live a.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology