Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवल १५ मा अपाङ्गता भएकाहरुको स्वास्थ्य परीक्षण

बुटवल १५ मा अपाङ्गता भएकाहरुको स्वास्थ्य परीक्षण

  • 1.4K
    SHARES

  • बुटवल १५ मा अपाङ्गता भएकाहरुको स्वास्थ्य परीक्षण

    बुटवल,मंसिर १८ ।

    ३० औँ विश्व अपाङ्ग दिवसको अवसरमा बुटवल उप महानगरपालिका वडा न.१५ कार्यालयले वडा भित्रका अपाङ्गता भएका ब्याक्तिहरुको स्वास्थ्य परीक्षण गरेको छ ।

    वडामा रहेका र पूर्णअपाङ्गता भएका २२ जनाबिरामीलाई घरमै पुगेर उहाँहरुको चेकजाँच गरिएको वडा  अध्यक्ष शिब रानाले बताए । chelck.jpg

    सो अवसरमा वडाध्यक्ष रानाको नेतृत्वमा वडा सदस्य रमा पौडेल पराजुली ,वडा सदस्य मन्जु दर्जि,वडा सदस्य कुलप्रसाद लम्साल,वडा सदस्य सुर्य प्रसाद काफ्ले,वडा सचिव मेघराज काफ्ले,स्वास्थ्य केन्द्र प्रमुख थानेश्वर खनाल, महिला स्वास्थ्य स्वयंसेविका  शिबकला पौडेल ,  शान्ता भुसाल तथा टोल बिकास संस्थाका अध्यक्षहरूको समेत सहभागिता रहेको थियो।

    स्वास्थ्य परीक्षणले उहाँहरुलाई हाैसला थपिएको वडाध्यक्ष शिव रानाले बताए । सामाजिक सेवाभावलाइ सधै जारी राख्ने उनको भनाई छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology