Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

खुद्रा किराना व्यवसायी सङ्घद्वारा वृद्धाश्रममा भोजन तथा नगद प्रदान

खुद्रा किराना व्यवसायी सङ्घद्वारा वृद्धाश्रममा भोजन तथा नगद प्रदान

  • 1.1K
    SHARES

  • खुद्रा किराना व्यवसायी सङ्घद्वारा वृद्धाश्रममा भोजन तथा नगद प्रदान

    बुटवल,मङ्सिर १२ ।

    खुद्रा किराना व्यवसायी सङ्घ रुपन्देहीले १६ औँ स्थापना दिवसको अवसरमा बृद्धबृदाहरुलाई  भोजन कार्यक्रम सम्पन्न गरेको छ । सिद्धबाबा  दुर्गा  भवानी शिव कुमारी सुजै वृद्धा श्रम बुटवल २ मा रहेका बृद्धाहरुलाई सोमबार सङ्घले भोजन तथा नगद रकम समेत हस्तातरण गरेको हो ।

    सङ्घका अध्यक्ष मोहन बस्यालको अध्यक्षता भएको कार्यक्रममा स्थापक सदस्य लिला धर लुइँटेल , महेन्द्र पोखरेल वरिष्ठ  उपाध्यक्ष ,सचिव दधि ज्ञवाली ,  संस्थाका सल्लाहकार कृष्णप्रसाद पाण्डे निवमान अध्यक्ष  प्रसाद  न्यौपाने , पूर्व अध्यक्ष कमला गौतम लगायत बोल्दै  अनाथ , वृद्ध आश्रमको  ध्यान नपुगेको बताएका थिए ।

    उनीहरूले  बृद्धाहरुको स्वास्थ्यमा पनि विशेष ध्यान दिनु पर्ने बताएका छन् । स्थानीय तहले  विशेष जिम्मेवारी लिएर वृद्धा आश्रमलाई सहयोग गर्नुपर्ने बताए । आश्रममा ९ जना आश्रित छन् ।ashram butwal.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology