Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

साझा हस्पिटलद्वारा सैनामैनामा निशुल्क स्वास्थ शिविर संचालन

साझा हस्पिटलद्वारा सैनामैनामा निशुल्क स्वास्थ शिविर संचालन

  • 2.3K
    SHARES

  • साझा  हस्पिटलद्वारा सैनामैनामा निशुल्क स्वास्थ शिविर संचालन

    बुटवल,मङसिर १० ।

    साझा स्याटलाइट पोलिक्लिनिक तथा साझा हस्पिटल बुटवल प्रालिको संयुक्त आयोजनामा सैनामैना नगरपालिका- ६ कलौनीमा बृहत निशुल्क स्वास्थ शिबिर संचालन भएको छ।

    उक्त कार्यक्रममा प्रमुख अतिथी नगरप्रमुख फणीन्द्र शर्मा, वार्ड अध्यक्षहरु रामप्रसाद अधिकारी, गोपाल पोख्रेल, राजु चौधरी लगायतको गरिमामय उपस्थिती रहेको थियो।

    कार्यक्रममा हस्पिटलका विभिन्न बिधाका वरिष्ठ रोग विशेषज्ञहरुको निशुल्क सेवा, निशुल्क ल्याब परिषण तथा निशुल्क औषधि बितरण भैरहेको छ। यस स्याटेलाइट पोलिक्लिनिकमा नियमित कन्सल्टेण्ड सेवा उपलब्ध गराइएको अध्यक्ष गाेबिन्द खनालले बताए ।

    ३ दिन सम्म चल्ने यस शिबिरमा पहिलाेदिन करिब ५०० जनाले निशुल्क स्वास्थ परिक्षण गराएको अस्पतालका संचालक डीपि खनालले जानकारी दिए।sibie.jpgsib.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology